प्रधानमन्त्री देउवाद्वारा निर्माणाधीन पोखरा विमानस्थलको निरीक्षण
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । आज (सोमबार) कास्की आइपुगेका प्रधानमन्त्री देउवाले सोमबार बिहान विमानस्थलको निरीक्षण गरेका हुन् । आज बिहान १०...