कोरोना महामारीका कारण चीनबाट फर्केका एमबीबीएसका विध्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने
काठमाडौँ । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप)गर्न पाउने व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विदेशमा अध्ययन गरी कोभिड–१९...