प्राविधिक गडबडी नदेखिएपछि बुद्ध एयरको जहाजले नियमित उडान थाल्यो
काठमाडौँ । प्राविधिक समस्या आएर हिजो (सोमबार) ग्राउण्डेड गराइएको बुद्ध एयरको ९ एन-एएनआइ कलसाइनको जहाजले नियमित उडान सुरु गरेको छ। कम्पनीको यो जहाजमार्फत आज (मंगलबार) बिहानैदेखि नियमित उडान सुरु गरेको...