मधेसका मुद्दामा गम्भीर हुन लोसपा अध्यक्षको आग्रह
धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभएसम्म देशमा स्थिरता आउन नसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरेका छन् । जनकपुरधाममा हिजो (आइतबार) लोसपा...