अहंकारको घोडाबाट खसेपछि ओली गालीगलौजमा उत्रे : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा उत्रिएको बताएका छन् । हिजो (शनिबार) हेटौडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा पूर्व प्रधानमन्त्रीसमेत रहेका...