साउदी अरबको ९१ औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौँमा कार्यक्रम
काठमाडौँ । काठमाडौँस्थित साउदी अरबको राजदूतावासले आफ्नो ९१ औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौँमा एक कार्यक्रम गरेको छ । समारोहमा ‘साउदी अरब भिजन २०३०’ को विषयमा जानकारी गराइएको थियो । भिजन...