मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको वैठक बस्दै
काठमाडौँ । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न आज (बुधबार) सत्तासझेदार गठबन्धनको बैठक बस्ने भएको छ । बैठक साँझ साढे पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको गठबन्धनका एक नेताले बताए ।...