खोला दोहन गरेको आरोपमा २८ वटा ट्याक्टर नियन्त्रणमा
काठमाडौँ । नवलपरासी पूर्वबाट प्रहरीले खोला दोहन गरेको आरोपमा २८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। विनयी त्रिवेणी गाउँपालिका-२ स्थित विनयी खोलाबाट गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी गरेको...