डडेलधुरामा पुनः वडा अधिवेशन गर्न पौडेल समूहकाे माग
काठमाडौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले डडेलधुरामा पुनः वडा अधिवेशन गर्न माग गरेको छ । साथै त्यहाँ देखिएको अनियमितता र स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा नदोहोर्याउनसमेत खबरदारी गरेको छ...