रेल्वेमा नियुक्त १५१ जना ज्यालादारी कर्मचारी हटाइयो
जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले ज्यालादारीमा खटाइएको कर्मचारीहरुलाई हटाएको छ। नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले नियुक्त गरेका १५१ जना कर्मचारीलाई हटाइएको हो। रेल सञ्चालन दिनानुदिन अनिश्चित बन्दै...