भारतीय प्रधानमन्त्रीको पुत्ला दहनप्रति गृहको आपत्ति
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गृह मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयले आज (आइतबार) एक विज्ञप्ति जारी गरी नेपालका मित्रराष्ट्रका विषयमा पनि अनावश्यक टिप्पणी गरेर...