राष्ट्र सङ्घ मुख्यालय क्षेत्रमा प्रदर्शन गर्न डा. केसीको अपिल
काठमाडौँ । प्राध्यापक डाक्टर गोविन्द केसीले संयुक्त राष्ट्र सङ्घको मुख्यालय भवन नजिकैको क्षेत्रमा यही सेप्टेम्बर २० र २१ तारिखमा प्रदर्शन गर्न अपिल गरेका छन् । डा. केसीले विश्वमा फैलिएको द्वन्द्व,...