जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्छु : प्रधानमन्त्री देउवा
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण गरेका छन् । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत आज (शुक्रबार) बाट सुरु भएको वडा अधिवेशनको...