कर्मचारी सरुवामा अदालततिर पनि असन्तुष्टि, ट्रेड युनियनका नेताले सामाजिक सञ्जालमै पोखे आक्रोस
कर्मचारी सरुवा नियमित प्रक्रिया हो तर पछिल्लो समय सबैतिर यो जटिल मात्रै होइन, आलोचित पनि बन्दै गएको छ । आम नागरिकलाई सेवा दिने कर्मचारीहरू ‘पेल्ने’ तथा ‘पेलिने’ भाव बोकेर नागरिकलाई...