त्रिदेशीय टी-२० शृङ्खलामा नेपाल र पीएनजी आज खेल्दै
काठमाडौँ। घरेलु मैदानमा दुवै एक दिवसीय खेल हारेको नेपाल फरक फर्म्यायाटमा फरक नतिजाको अपेक्षासहित त्रिदेशीय टी-२० शृङ्खलाको पहिलो खेलमा आज पीएनजीसँग खेल्दै छ । टी-२० शृङ्खलामा नेपाल र पीएनजीसहित मलेसियासमेत...