डा. केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले भोलि प्रदर्शन गर्ने
काठमाडौँ । बृहत् नागरिक आन्दोलनले आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा भोलि शनिबार प्रदर्शन गर्ने भएको छ । शनिबार मध्यान्ह १२ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्न लागिएको बताइएको छ...