पाँच एआइजीको पदस्थापन, दुईको सरुवा
काठमाडौँ । सरकारले नेपाल प्रहरीका पाँच एआईजीको बढुवासँगै पदस्थापन एवं दुई एआईजीको सरुवा गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले एआइजी रवीन्द्र बहादुर धानुकलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा सरुवा गरेको छ।...