रास्वपाद्वारा ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी बाँडफाँड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी तोकेको छ । रास्वपाले देशभरका जनताको आवाज सांसदसम्म पुर्याउन सांसदहरूलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिएको हो । बेथिति, भ्रष्ट्राचार,...