१९ फाल्गुन २०७९, शुक्रबार
जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ
काठमाडौँ । नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको...