विज्ञापन खुलेको छैन, गलत सूचनातर्फ नलाग्नुहोला : नेपाल टेलिकम
काठमाडौँ । नेपाल टेलिकमले पछिल्ला दिनहरूमा कम्पनीमा विज्ञापन खुलेको भन्दै गलत सूचना प्रवाह भइरहेको विषयमा ध्यानाकर्षण भएको बताएको छ । बुधबार कम्पनीले एक विज्ञप्ति जारी गर्दै फेसबुक ग्रुप, म्यासेन्जर र...