कोशीमा माओवादीका जीवन आचार्य आर्थिक मामिला मन्त्री बन्ने, आजै शपथ
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। माओवादी केन्द्रले मन्त्रीको नाम पठाएपछि मुख्यमन्त्री थापाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। आज नेकपा माओवादीबाट...