ग्राहकको रोजाइमा बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ
काठमाडौँ । बालिकाहरूलाई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका वडा नं. ९ नयाँबसपार्कमा रहेका विभिन्न होटल/गेष्ट हाउसहरूमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा...