केपी ओलीमा सत्ताबाट झर्नुपरेको छटपटी देखियो
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा सत्ताबाट झर्नुपरेको छटपटी देखिएको टिप्पणी गरेका छन्। काठमाडौँमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले अहिलेको एमालेको संसद अवरोधलाई लिएर...