अख्तियारमा गैरकर्मचारी पृष्ठभूमिका व्यक्तिलाई ल्याउनुपर्ने माग
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अख्तियारलाई ‘रिटायर्ड कर्मचारी क्लब’ नबनाउन सांसदहरुले माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनीहरूले अख्तियारको प्रभावकारिता बढाउन पदाधिकारी नियुक्ति गर्दा नै विचार...