नवलपुरमा सवारी दुर्घटनामा एकको मृत्यु
त्रिवेणी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । गए राति विनयीत्रिवेणी गाउँपालिका-२ ज्यामिरेमा भारतबाट...