सहकारी ठगी प्रकरणमा रवि लामिछाने र दिपेश पुनविरुद्ध पूरक जाहेरी
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित १८ जनाविरुद्ध उजुरी दिएका छन् । सहकारीका बचतकर्ताले व्यक्ति र...