‘अयोग्य लडाकुका लागि करोडौँ बाँड्ने सरकारले विदेशबाट अङ्गभङ्ग भएर फर्किएका नेपालीलाई केही गर्न सकेन’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अङ्गभङ्ग भएर फर्किएका नेपालीहरूका लागि सरकारले कुनै काम नगरेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले विदेशबाट बाकसमा शव...