सभामुखले बोलाएको भेटवार्तामा प्रचण्ड, देउवा र ओलीबीच के भयो छलफल ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका सभापति शेरबहादुर देउवासँग सकारात्मक छलफल भएको बताएका छन् । सभामुख देवराज घिमिरेले शनिबार प्रधानमन्त्री प्रचण्ड, ओली...