जन्मसिद्धका सन्तानलाई नागरिकता दिन सुरु
काठमाडौँ । महोत्तरीमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण सुरु भएको गरिएको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार निरन्तरता नदिने...