लागुऔषधसहित महोत्तरीबाट तीनजना पक्राउ
महोत्तरी । महोत्तरी प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । मङ्गलवार साँझ सम्सी गाउँपालिकास्थित सम्सी घण्टाघर नजिकबाट चेकजाँचको क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं.६ का ३० वर्षीय जयराम...