पुन: बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निट्यूडको भूकम्प
काठमाडौँ । खानी तथा भूगर्भ विभागले बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निट्यूडको भूकम्प गएको जनाएको छ। अपराह्न ३ बजेर ६ मिनेट जाँदा गएको भूकम्पको धक्का बझाङ आसपासका जिल्लाहरू सहित भारतीय...