नापीका अधिकृतदेखि खरिदारसम्मका ८५८ कर्मचारीको सरुवा, ७ जना नापी अधिकृतको पदस्थापन
काठमाडौँ । नापी विभागले ठुलो सङ्ख्यामा कर्मचारीहरूको सरुवा गरेको छ । विभागले सोमबार नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पदका ११३, राजपत्र अनङ्कित प्रथम श्रेणी, सर्भेक्षक...