नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरको समुद्घाटन गरिएको छ । नेपाली सेनाको सहकार्यमा जङ्गी अड्डास्थित श्री सैनिक केन्द्रिय पुस्तकालय अगाडीको खेल...