लोक सेवा आयोग सूचना : लिखित परीक्षाको नतिजादेखि अन्तर्वार्ताको सिफारिससम्म
काठमाडौँ । लोकसेवा आयोगले विभिन्न सूचनाहरू प्रकाशन गरेको छ । आयोगले बुधवार गोरखापत्र दैनिकमा सूचनाहरू सार्वजनिक गरेको हो । आयोगको सूचनामा लिखित परीक्षाको नतिजा सार्वजनिक भएकोदेखि अन्तर्वार्ताका लागि समय तथा...