मन्त्री विमलाको हर्कतबारे एमालेले माग्यो मुख्यमन्त्रीको जवाफ,केही समयका लागि सदन स्थगित
रुपन्देही । लुम्बिनीमा राज्यमन्त्री विमलाकुमारी खत्री वलीले महिलामाथि गरेको हर्कतबारे मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै सदनमा बजेट प्रस्तुत गर्न दिने एमालेले माग गरेपछि सदन केही समयका लागि स्थगित भएको छ ।...