रघुजी पन्तको प्रश्न- मिटरब्याज सम्बन्धी विधेयक आफू नल्याउने, दोष एमालेलाई दिने ?
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याज सम्बन्धी विधेयक संसदमा नल्याएकोप्रति आक्रोश पोखेका छन्। सत्तापक्षले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फेलाउँदै हिँडेको तर सदन निर्वाध...