राप्रपाले थाल्यो हिन्दुराष्ट्रमा जनमत बढाउन भन्दै चन्दा संकलन
काठामाडौँ । हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चन्दा संकलन अभियान सुरु गरेको छ । यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ । काठमाडौंमा आयोजित बिहीबार...