नेपालमा निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण छ : त्रिपाठी
काठमाडौँ । प्रतिनिधि सभा सांसद हृदयेश त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताएका छन् । मंगलवार (आज) प्रतिनिधि सभाको बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालको निजामती...