सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने , स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब बजेट
काठमाडौँ। सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको जानकारी गराएका हुन् । अर्थमन्त्री शर्माले भने, ‘सबै...