साढे चार लाख हिनामिना गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका लागि फर्निचरलगायतका सामान खरिदमा हिनामिना गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामजी...