एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई छिट्टै पठाउन रावलको आग्रह
काठमाडौँ । नेकपा (एमाले) का सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाउन आग्रह गरेका छन् । मन्त्रिपरिषदले एसपीपी अस्वीकार गर्ने भनी गरेको निर्णय छिटोभन्दा छिटो...