काँग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य मसँग छ : शशाङ्क कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काँग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्र भएको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले...