यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)
काठमाडौँ । मङ्गलवार (आज) सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारकातर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।...