भरतपुर महानगर अपडेट : ९४ हजार मतगणना, रेनुले बनाइन् आठ हजारको अग्रता
चितवन । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ९४ हजार २३२ मतगणना गरिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी...