काठमाडौँ महानगरमा भोलि शोक बिदा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि शुक्रवार शोक बिदा दिने भएको छ । काठमाडौँ महानगरपालिका-१६का वडाध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो। उनको निधनमा शुक्रबार महानगर अन्तर्गतका कार्यालयहरूमा...