धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल भारी मतान्तरले विजयी
काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । हमालले निवर्तमान मेयर काँग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरेका हुन् । अघिल्लो...