स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिने
गण्डकी । कास्कीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा पालिकामा समृद्धि र विकासका काम अघि बढाउने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा हिजो (बुधबार) आयोजित नवनिर्वाचित जनप्रतिनिधिको...