काँग्रेस नेता घिमिरेले गरे राजनीतिबाट बिदा लिने सङ्केत
काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने सङ्केत गरेका छन् । सामाजिक सञ्जालमार्फत घिमिरेले सक्रिय राजनीति त्याग्नेबारे स्थानीय निर्वाचन लगत्तै निर्णय लिने उल्लेख गरेका छन् ।...