उपभोक्ता समितिका अध्यक्षसहित तीनजना अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिका अध्यक्ष, सदस्य र बालुवा डिपो सञ्चालकलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ। काठमाडौँको गोकर्णेशवर नगरपालिका-३ स्थित राजाडिल सडक खण्ड मर्मत...