प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ७ करोड विनियोजन
काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले ५ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उक्त बजेट विनियोजन गरेको...